विवेकशील साझा जापान Bibeksheel Sajha Japan
♥ यो ‘विवेकशील नेपाली’ दल जापानले चलाएको पेज हो। विवेकशील भनेर होइन, बनेर देखाउनु होला। ♥ यो नेपालको नेतृत्व गर्न बनाइएको ग्रुप हो। यहाँ सदैव भद्र किसिमको सहमति वा असहमति मात्र देखाउनुहोला। हामी बोल्नेको भन्दा नि गर्नेहरुका समूह हौँ। काम देखाउनुहोला। ♥ तपाईँको पोस्ट वा व्यवहार यो समूहको व्यवस्थापकलाई यस दलको मूल्य मान्यतासँग सुहाउँदो नलागेमा कुनै पनि बेला हटाउन सकिनेछ। यस फेसबुक समुहमा बस्नुको अर्थ तपाईँले यसका आचार संहिता मान्नु हुन्छ। आचार संहिताको बारेमा बिस्तृतमा यहाँ पढ्नु होला। http://leadnepal.com/facebook-groups-guidelines/ यो पनि राम्ररी पढ्नुहोला। ♦ हाम्रो बारेमा (FAQ) : http://leadnepal.com/about/ ♦ हाम्रो मार्गदर्शन (vision) http://leadnepal.com/vision/ ♦ हामीले किन खोलेका हौँ यो दल ? http://leadnepal.com/declaration/ ♦ हाम्रो मूल्य मान्यता http://leadnepal.com/values/ ♥ यसमा सक्रिय रुपमा लाग्ने ईच्छा भए www.leadnepal.com मा गएर स्वंयमसेवकको रुपमा फारम भरि आफ्नो नेतृत्वपन देखाउनु होला। www.leadnepal.com/join थप जानकारीका लागि समूहमा सोध्नुहोस् ,[email protected] मा इमेल गर्नुहोस् वा 09065254646,07036636430 मा सम्पर्क गर्नुहोस् । कृपया केवल सुसंस्कृत राजनीति र विवेकशील नेपालीमा सक्रिय रुपमा लाग्न चाहने साथीहरुलाई मात्र यस समूहमा सम्मिलित गर्नु होला। माथिका लिंकहरु पढ्नुहोस् र त्यस अनुरुप चल्नु होला ! धन्यवाद र शुभ कामना तपाईको विवेकशील यात्रालाई
